बुधबार, १२ वैशाख २०८१

१ नं प्रदेशमा ६ ओटा क्षेत्रको परिणाम आउदा कांग्रेस निल

समयपोष्ट २०७४ मंसिर २३ गते ७:०८

प्रदेश नंम्बर १ का १४ जिल्लाका प्रतिनिधि सभातर्फ ६ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनीक भैसकेको छ ।  शनिबार बिहान १० बजेसम्मको मत परिणाम अनुसार ओखलढुङगामा एमालेका यज्ञराज सुनुवार, ताप्लेजुङमा एमालेकै योगेश भटराई, सोलुखुम्बुबाट माओवादीका हेमकुमार राई निर्वाचित भएका छन् ।

Advertisement

त्यस्तै मोरङ १मा एमालेका घनश्याम खतिवडा, ३ मा भानुभक्त ढकाल र मोरङ ६ मा एमालेकै लालबाबु पण्डित निर्वाचित भएका छन् । बाँकी जिल्ला र निर्वाचन क्षेत्रको परिणाम आउने क्रम जारी छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री