शनिबार, १५ वैशाख २०८१

बागलुङ–२ मा माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल भारी मतान्तरले विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ३:३५

बागलुङ क्षेत्र नम्बर–२ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । पौडेलले २८ हजार ८ सय २७ मत ल्याए ।

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर पुनले १९ हजार ९ सय ५ मत पाए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री