शुक्रबार, ७ वैशाख २०८१

आफैलार्इ भोट हाल्न नपाउने उम्मेदवारको लिष्टमा आरजु पनि

समयपोष्ट २०७४ मंसिर २१ गते ६:०१

नेपाली कांग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नम्बर ५ कि प्रतिनिधिसभा उम्मेदवार डा.आरजु राणा देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न पाईनन् । मतदाता नामावली  डडेलधुरामा रहेको कारण उनी आफैलाई भोट हाल्नबाट बञ्चित भईन् ।  हालसम्म कैलालीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री