बिहीबार, १३ वैशाख २०८१

 प्रधानमन्त्रीले घाम लागेपछि भोट हाले

समयपोष्ट २०७४ मंसिर २१ गते ५:३८

 प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेलधुरास्थित गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री