शुक्रबार, १४ वैशाख २०८१

मतदान चलिरहँदा नैकापमा बम पड्कियो

समयपोष्ट २०७४ मंसिर २१ गते ३:१३

मतदान चलिरहँदा काठमान्डौंका  नैकापमा बम पड्किएको छ। बाँसको झ्याङ्गमा बम पड्किएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिए। 

Advertisement

पुरानो नैकाम विद्या मन्दिर तीनथाना संतुगल मतदान केन्द्र १० मिटर पर वाँसको झ्याङ्गमा बम विष्फोट भएको हो ।

घरमै बनाएर तत्काल पड्काउन तयार पारिएको सो बम घरहरुभन्दा टाढा पड्किएकाले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री