शनिबार, ८ वैशाख २०८१

कस्तो बन्नेछ निर्वाचनपछि केन्द्रीय र प्रादेशिक सरकार ?

समयपोष्ट २०७४ मंसिर १९ गते ३:१७

प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम चरणको निर्वाचनको प्रचारप्रसार सकिएको छ ।  मंसिर २१ गते बिहानैदेखि मतदाताले दोस्रो चरणअन्र्तगत आफ्ना प्रतिनिधि चुन्न मत दिन थाल्नेछन् । 

Advertisement

जनप्रतिनिधि नुनिएसंगै संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया पनि अगाडी बढ्ने छ । चुनावी परिणाम र नयाँ सरकार अहिले सबैको चासोका विषय बनेको छ । 

संङ्घीय संरचनामा पहिलो पटक हनु लागेको निर्वाचनपछि केन्द्रीय र प्रादेशिक सरकार गठन तथा कार्य सञ्चालन कसरी अगाडी बढ्न भन्ने चासोसंगै अनभिज्ञता पनि छ । 
संवैधानिक प्रावधानअनुसार अव संसद् सदस्य नभएका ब्यक्ति प्रधानमन्त्री पाउने छैनन् । नयाँ सरकार गठनका लागि निर्वाचन मतपरिणानम आईरकनु पहिलो सर्त हुनेछ । आजको गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री