शुक्रबार, १६ चैत २०८०

घुस लिँदालिँदै कलंकी मालपोतका दुई कर्मचारी अख्तियारको फन्दामा

समयपोष्ट २०७४ मंसिर १८ गते १०:३५

मालपोत कार्यालय, कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा शेरबहादुर थापा र नारायणमणि खनाललार्इ घुस लिँदालिँदै आज दिउँसो पक्राउ गरेको हो । 

Advertisement

उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री