शनिबार, १५ वैशाख २०८१

मतदानका दिन उम्मेदवारलाई एउटा मात्रै गाडी

समयपोष्ट २०७४ मंसिर १७ गते ३:०२

मतदानका दिन उम्मेदवारले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको सिफारिस र प्रमुख जिल्ला अधिकारीको अनुमतिमा गाडी सुविधा प्रयोग गर्नसक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । 

Advertisement

मतदानका दिनका लागि तयार पारिएको सवारी आवागमन व्यवस्थापन कार्ययोजनामा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारलाई एकएक वटा गाडी सञ्चालनका लागि अनुमति दिने व्यवस्था आयोगले गरेको हो । आजको गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री