शुक्रबार, १६ चैत २०८०

सरकारले किन गर्यो पृथ्वी जयन्तीमा सार्वजनीक विदा दिने निणर्य ?

समयपोष्ट २०७४ मंसिर १५ गते ५:४४

सरकारले पृथ्वी जयन्तीमा विदा दिने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले पुस २७ गते पृथ्वी जयन्तीमा विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जनाएका छन् । 

Advertisement

twit

प्रतिक्रिया

सम्बन्धित सामाग्री