बुधबार, ९ जेठ २०८१

श्रीदेवी शाहरुखको यो फिल्ममा देखिदैँ, गत बर्षनै भएको थियो सुटिङ

समयपोष्ट २०७५ मंसिर १४ गते ७:०४

बलिउडकी दिवंगत नायिका श्रीदेवीको अन्तिम फिल्म ‘जिरो’ रिलिजको तयारीमा छ । डिसेम्बर २१ तारिखमा रिलिज हुँने मुभिमा श्रीदेवी एक विशेष गीतमा देखिनेछिन् । यो गीतको सुटिङ उनले गत वर्ष सन् २०१७ मा अक्टोबर महिनामा गरेकी थिइन् ।

Advertisement

उक्त गीतमा श्रीदेवीसहित करिश्मा कपुर, काजोल, रानी मुखर्जी र आलिया भट्ट पनि देखिनेछन् । यो ‘ओम शान्ती ओम’ को टाइटल ट्र्याकजस्तो हुने अनुमान गरिएको छ ।
यसमा शाहरुख खानले होचो व्यक्तिको भूमिका निभाएका छन् । यस्तै कट्रिना कैफलाई स्टारको भूमिकामा देख्न सकिन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री