बिहीबार, १३ वैशाख २०८१

मेगा बैंक र ज्योति लाइफबीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७५ मंसिर १४ गते ६:५५

मेगा बैंक नेपाल लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। मेगा बैंकको प्रधान कार्यालयमा सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योतिका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

Advertisement

यससंगै ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट ज्योतिको बीमा तथा प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा लिन सक्ने छन्।

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमिट सञ्जाल र ७९ वटा एटिपएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री