बुधबार, ९ जेठ २०८१

दाह्री काट्ने र नकाट्ने पुरुषको यौन जीवनमा देखियो यस्तो फरक

समयपोष्ट २०७५ मंसिर १३ गते ६:३६

दिनहुँ दाह्री काट्ने र नकाट्नेहरूबीच के अन्तर हुन्छ भनेर अमेरिकामा केहि समय अघि गरिएको एक सर्वेक्षणले नयाँ तथ्य सार्वजनिक गरेको छ ।

Advertisement

अमेरिकाको बजार अनुसन्धान कम्पनीले गरेको सर्वेक्षण अनुसार सातामा न्यूनतम ५ पटक दाह्री काट्ने मानिसले महिनामा १५ दशमलव ५ पटक यौनसम्पर्क राख्छ, तर नियमित दाह्री नकाट्ने मानिसहरूको मासिक यौनकार्य ७ दशमलव ८ पटक मात्र हुन्छ ।

सर्वेक्षणमा सोधिएका विभिन्न प्रश्नको उत्तरलाई विश्लेषण गर्दा नियमित दाह्री काट्ने पुरुष दाह्री नकाट्नेहरूको तुलनामा बढी खुसी रहने र कार्यालयको काम राम्रोसँग गर्ने गरेको पाइयो ।

Advertisement

महिलाहरूले पनि नियमित दाह्री काट्ने पुरुष बढी विश्वासिला हुने र उनीहरूले आफ्नो स्वास्थ्यको बढी हेरचाह कुरा बताएका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री