मंगलबार, ८ जेठ २०८१

सोना अमात्यको ‘म त खुल्ला छु’ (भिडियोसहित)

समयपोष्ट २०७५ कार्तिक २९ गते १२:१८

गायिका सोना अमात्यको नयाँ गीत ‘म त खुल्ला छु’ सार्वजनिक भएको छ । एक आकर्षक भिडियोसहित उनले सो भिडियो सार्वजनिक भएको हो ।

Advertisement

आनन्द अधिकारीको शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत छ । गायिका सोनाले नै अभिनय गरेको भिडियोमा उनकै जीवन संघर्ष देखाइएको छ ।

ज्ञानेन्द्र शर्माको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियोलाई विवेकसिंह ठकुरीले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=6gzoYq03ZH0

प्रतिक्रिया

सम्बन्धित सामाग्री