आइतबार, २९ असार २०८२

सम्भवसंग लगनगाँठो कस्दै श्रृंखला

समयपोष्ट २०८० मंसिर १४ गते १९:१२

Advertisement

पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिने भएकी छन् ।

मंसिर २८ गते सञ्चार उद्यमी सम्भव सिरोहियासंग श्रृंखलाले लगनगाँठो कस्न लागेकी हुन् ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री