काठमाडौं क्षेत्र नं. ५ मा प्रदीप पौडेल निर्वाचित

काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् ।

Advertisement

उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका हुन् ।

अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत प्राप्त गरेका छन् ।

एमालेका पोखरेलले १० हजार १७२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री