
कास्की-२ मा एक हजार मत गनिएको छ ।
गनिएको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।
स्वतन्त्र पार्टीका माधव कँडेलको ३ सय ७ मत छ ।
कँडेललाई पछ्याइरहेकी एमाले उम्मेदवार विद्या भट्टराईले २ सय ८४ मत पाएकी छन् ।
पाँच दलीय गठबन्धनका नेकपा एसका श्रीनाथ बराल २ सय २६ मतका साथ तेस्रो छन् ।








प्रतिक्रिया