तेह्रथुममा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ ।
जिल्लाको लालीगुराँस नगरपालिका-८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया