काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूली नदीमा खसेको छ ।

Advertisement

बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री