सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ ।

महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ कायम छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य ९३ हजार १०० रूपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको छ ।

Advertisement

यससँगै आज चाँदीको मूल्य तोलामा १२ सय १५ रूपैयाँ छ । बुधबार चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री