बुधबार, १९ वैशाख २०८१

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ कार्तिक १५ गते ११:३२

Advertisement

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि १६.५१ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रति शेयर १६ रुपैयाँ ५१ पैसा बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री