बुधबार, १२ वैशाख २०८१

प्रत्युषा आत्महत्या प्रकरण बारे नयाँ खुलासा ,प्रत्युषालाई उनका प्रेमी वेश्याबृत्तिमा लगाउँन चहान्थे 

समयपोष्ट २०७३ कार्तिक १९ गते ९:५८


चिर परिचित टेलिभिजन सिरियल बालिका बधुमा आनन्दिको भुमिका निभाएकी प्रत्युषा बनर्जीको आत्महत्या प्रकरण बारे नयाँ खुलासा भएको छ ।

Advertisement

प्रत्युषा र टि भी याक्टर तथा उनका ब्याइफ्रेण्ड राहुल राजको अन्तिम कुराकानीको कल रेकर्ड सार्वजनिक भएको छ ।अंग्रेजी अखबार टाइम्स ऑफ इंडिया र मुंबई मिररका अनुसार ब्याइफ्रेण्ड राहुल राज प्रत्युषालाई वेश्याबृत्तिको धन्दामा लाग्न फोर्स गरिरहेका थिए   ।

सो अखबारका अनुसार  तिन मिनेट लामो फोन कलमा राहुल राज प्रत्युषालाई वेश्याबृत्ति गर्न जर्वजस्ति गर्दै गरेको तर प्रत्युषाले सो कार्यमा लाग्न इन्कार गरेको खुलाईएको  छ ।

कुराकानीको आधा घण्टापछि प्रत्युषाले आत्माहत्या गरेकी थिईन् । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री