शुक्रबार, १६ चैत २०८०

नेपाली जुटमा ‘एन्टी डम्पिङ ड्युटी’ लगाउने भारतको तयारी

समयपोष्ट २०७३ कार्तिक १९ गते ३:३१

नेपालबाट निर्यात हुने जुटजन्य सामाग्रीमा भारतले अतिरिक्त कर लगाउने तयारी गरेको छ ।

Advertisement

भारतीय जुट उद्योगहरुको दबाबमा एन्टी डम्पिङ कार्यालयले वित्त मन्त्रालयलाई नेपाली जुटका तयारी वस्तुलाई अतिरिक्त कर लगाउन सुझाव दिएको छ ।

कार्यालयले बुझाएको सुझाव वित्त मन्त्रालयले भने कार्यन्वयनमा ल्याइ सकेको छैन् ।

भारतले एन्टी डम्पिङ ड्युटी लगाउने भएपछि पूर्वका जुट उद्योगीहरु चिन्तित बनेका छन् । यसबाट उद्योगीहरु चिन्तित हुनुका साथै थप लगानी गर्न हच्किएका छन् ।  कारोबार दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री