एमालेले छनौट गर्यो काठमाडौंको १० निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि, को-को परे ?

नेपाल कम्युनिष्ट पार्टी एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन् गरेको छ ।

Advertisement

सबै निर्वाचन क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । क्षेत्र नम्बर-१ खुलातर्फ गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद आमगाँई र महिलातर्फ शर्मिला कार्की चयन भएकी छन् ।

क्षेत्र नम्बर-२ खुलातर्फ बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी र महिलातर्फ सरिता न्याैपाने चयन भएकी छन् ।

क्षेत्र नम्बर-३ खुलातर्फ उद्दव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना र महिलातर्फ सानुकान्छी लामा चयन भएकी छन् ।

क्षेत्र नम्बर-४ खुलातर्फ निर्मल कुइकेल,तेज ढकाल,विदुर विक्रम खड्का,नवराज भट्टराई र महिलातर्फ बिन्दा गाैतम चयन भएकी छन् ।

Advertisement

क्षेत्र नम्बर-५ खुलातर्फ दीपक निरौला, नारायणभाई श्रेष्ठ, दिपक केसी, हरि अधिकारी, महिलातर्फ रत्न गुरुङ र बाग्मती प्रदेशबाट शान्ति अधिकारी चयन भएकी छन् ।

क्षेत्र नम्बर-६ खुला केशव स्थापित,याेगेन्द्र सङ्ग्राैला, लेखनाथ फुँयाल, तिलक सुनुवार चयन भएका छन् ।

क्षेत्र नम्बर-७ खुला रामविर मानन्धर, श्याम घिमिरे, विश्व राज सापकाेटा, प्रकाश श्रेष्ठ चयन भएका छन् ।

क्षेत्र नम्बर-८ खुला राजेश शाक्य, शिवसुन्दरराज वैद्य महिला तारादेवी मानन्धर चयन भएकी छन् ।

क्षेत्र नम्बर-९ खुला विद्यासुन्दर शाक्य, डाक्टर अजयक्रान्ति शाक्य, केशव पाेखरेल, हरिशरण थापा महिला मिना काफ्ले चयन भएकी छन् ।

क्षेत्र नम्बर-१० खुला श्याम केसी, रामशरण आलेमगर, जनक रिजाल महिला विन्दु महर्जन चयन भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री