शुक्रबार, १४ वैशाख २०८१

आज कति घट्यो सुन ?

समयपोष्ट २०७७ मंसिर १४ गते १२:२५

Advertisement

आज पनि सुनको मुल्य घटेको छ ।

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ३०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार तोलामा ११६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि घटेर तोलामा ११५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री