बुधबार, २६ वैशाख २०८१

हेर्नुहोस् नायिका एमी ज्याक्सनको न्युड फोटोसुट

समयपोष्ट २०७७ मंसिर ३ गते १३:५१

Advertisement

नायिका एमी ज्याक्सन पुनः चर्चामा छिन् ।

सामाजिक सञ्जालमा छाएको उनको टपलेस तस्विरका कारण उनको चर्चा पुन: चुलिएको हो ।

नायिकाले हालै आफ्नो एउटा सुन्दर फोटोसुट गराएकी थिइन् । उक्त फोटोसुटको एउटा फोटो एमीले सोसल मिडियामा सेयर गरेकी छिन् ।

एमीको यो टपलेस फोटोले चार लाखभन्दा बढी लाइक पाइसकेको छ । प्रशंसकले पनि उनको यो तस्बिरमा विभिन्न प्रकारको प्रतिक्रिया दिइरहेका छन् ।

Advertisement

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री