शनिबार, ८ वैशाख २०८१

बेलायती राजकुमार ह्यारी र हलिउड याक्ट्रेस मार्कल विवाह बन्धनमा बाँधिदै

समयपोष्ट २०७४ मंसिर १३ गते ५:२४

बेलायती राजकुमार ह्यारी र हलिउड नायिका मेगान मार्कल विवाह बन्धनमा बाँधिने भएका छन् । सन् २०१६ को जुलाई देखि प्रेम सम्बन्धमा रहेका यि जोडीले इन्गेज्मेण्ट गरेको संयुक्त तस्विर सार्वजनीक गरेका छन् । 
प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो । 

Advertisement

एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् । यि दुर्इको विवाह आगामी केही महिनामा हुँने बताईएको छ । विवाहपछि उनीहरु केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने बताईएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री