शनिबार, ८ वैशाख २०८१

पेरिसडाँडाबाट प्रकाशको अन्तिम बिदाई गरिदै (फोटोफिचर)

समयपोष्ट २०७४ मंसिर ३ गते १०:३७

आईतबार बिहान निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको शव अन्तिम श्रद्धाञ्जलीको लागि माओवादी केन्द्र मुख्यालय पेरिसडाँडामा राखिएको छ । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका दाहालको पार्थिव शरीर पिता पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । 

Advertisement

1

दाहालललाई श्रद्धान्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, भारतीय राजदुत मन्जीव सिंहपुरी, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, नेताहरु मोहन बैद्य, सीपी मैनाली, पूर्व राजा ज्ञानेन्द्र शाहका पूर्वसचिव पशुपति भक्त महर्जन लगायत उच्च पदस्थ व्यक्तित्वहरु कोटेश्वर पुगेका छन् । 

2

 माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन भिड लागेको छ ।  उनको आजै पशुपती आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री