बिहीबार, १३ वैशाख २०८१

आज नेप्सेमा ४५ करोडको सेयर कारोबार,परिसुचक भने घट्यो

समयपोष्ट २०७४ मंसिर ३ गते १०:०५

आईतबार नेप्से परिसुचक १३.३४ अंकले घटेर १४७५.७२ अंकमा झरेको छ । यसदिन १ सय ५६ कम्पनीका ११ लाख कित्ता सेयर ४५ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । 
आज एभरेष्ट बैंक लिमिटेडको सेयर सबैभन्दा बढी किनबेच भएको छ । आज उत्पादनमुलक समु बाहेक सबै उपसुचकहरु घटेका छन् । उत्पादनमुलक समुह उपसुचक ६.८२ अंकले बढेको छ ।
आज बाणिज्य बैंक समुह ७.३४,होटल समुह ८५.२५,विकास बैंक  १७.६६,जलविद्युत १०.४५,फाईनान्स ५.०८,बिमा १३४.३३,अन्य ७.८ र लघुवित्त समुह २४.८७ अंकले घटेको छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री