शनिबार, ८ वैशाख २०८१

मिस नेपाल निकिता चान्डक मिस वर्ल्डमा उत्कृष्ट ९ पर्न सफल

समयपोष्ट २०७४ मंसिर ३ गते २:४३

मिस नेपाल २०१७ निकिता चान्डक भने मिस वर्ल्ड  प्रतियोगितामा ‘मल्टिमिडिया सेक्सन’ तर्फ उत्कृष्ट ९ र ‘पिपुल्स च्वाइस अवार्ड’ तर्फ उत्कृष्ट १० भित्र पर्न सफल भइन् ।

Advertisement

तर यी दुवै टाइटल मंगोलियाकी सुन्दरीले हात पारिन् । ‘ब्युटी विथ अ पर्पस’ मा भने निकिता उत्कृष्ट २० र ‘टप मोडल सेक्सन’ मा उत्कृष्ट ३० सम्म अटाएकी थिइन् । तर उनी मिस वर्ल्ड को उत्कृष्ट ४० को पहिलो राउन्डबाट अगाडि बढ्न सकिनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री