बुधबार, १२ वैशाख २०८१

एभरेष्ट बैंकले घोषणा गर्यो ३४.७४ प्रतिशत लाभांश

समयपोष्ट २०७४ मंसिर १ गते ५:५६

एभरेष्ट बैंकले गतबर्षको कमाईबाट ३४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको विहीबारको बसेको  संचालक समित बैठकले ३३ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

Advertisement

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ पुग्छ । ३३ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड नाघ्नेछ । बैंकले दुई अर्ब बढीको बोनस वितरण गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री