शनिबार, १५ वैशाख २०८१

आशा लघुवित्तको ३ लाख कित्ता आईपीओ निष्कासन हुँदै

समयपोष्ट २०७४ कार्तिक २९ गते ९:००

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । नुवाकोटको मदनपुरमा केन्द्रिय कार्यालय रहेको कम्पनीले आगामी मंसिर २३ गते हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनको प्रस्ताव लैजाने भएको छ । 

Advertisement

साधारण सभाले आईपीओ निष्कासनको अख्तियारी सञ्चालक समितिलाई दिएपछि निष्कासनको प्रक्रिया अघि बढ्ने छ ।कम्पनीको  जारी पुँजी १० करोड रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री