शनिबार, ८ वैशाख २०८१

किन अड्किन्छ कोलकतामा नेपाली कन्टेनर ? नेपालले अनाहकमा गुमाई रहेको छ करोडौं

समयपोष्ट २०७४ कार्तिक २९ गते २:४०

तेस्रो मुलुकबाट नेपालमा आयात हुने सामान बोकेर आएका कन्टेनर भारतको कोलकतास्थित बन्दरगाहमा महिनौं अड्किने समस्या फेरि दोहोरिएको छ । नेपाल आएर खाली भई पुनः कोलकतामा पुगिसक्नुपर्ने अवधि नाघिसक्दा पनि कोलकताबाट हिँड्नै नपाएका कन्टेनरको संख्या यसपटक हजार नाघेको छ । 

Advertisement

सोमबारसम्म नेपालका लागि चलान भईसकेका आठ सय ६३ कन्टेन यसमा छन् । नेपालका लागि विदेशबाट हिँडेका कन्टेनर कोलकतामा अडेकिने समस्या दोहारिन थालेको दशक भईसकेको छ । 

यसबाट तेस्रो मुलुकसंगको व्यापारमा समस्या आएको मात्र छैन, बर्सेनि करोडौं रुपैयाँ नेपालले अनाहकमा गुमाईरहेको छ । आखिर किन अड्किन्छ कोलकतामा कन्टेनर ? 

कोलकता बन्दरगाह 

हिन्द महासागर अन्तर्गगत बंगालको खाडी भनिने समुन्द्रसंग जोडिएको गंगाको सबभन्दा बढी जलराशी भएको जलधारा हो हुगली नदी । यो नदी भारतीय उपमहाद्धिपका अरु नदीजस्तै प्राचीन समयदेखि नै डुंगामा समान ओसार परासका लागि प्रयोगमा थियो ।  नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री