शनिबार, १५ वैशाख २०८१

सानिमा बैंकले भुवन दाहाललाई नै निरन्तरता दिने

समयपोष्ट २०७४ कार्तिक २७ गते ६:३९

सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा भुवनकुमार दाहाललाई निरन्तरता दिने भएको छ ।  बैंकको आइतबार बसेको सञ्चालक समितिले दाहाललाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो । दाहालको कार्यकाल माघ १२ गते सकिँदै थियो ।

Advertisement

 

sa

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री