बुधबार, १२ वैशाख २०८१

फरक राजनीतिमा लागेको भन्दै श्रीमती घर निकाला !

समयपोष्ट २०७४ कार्तिक २७ गते २:३४

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकै आउँदा फरक पार्टीलाई सहयोग गरेको भन्दै एक ब्यक्तिले आफ्नी श्रीमतीलाई  घर निकाला गरेका छन् । 

Advertisement

नेपाली कांग्रेस सामर्थक उनले आफुले राजेको भन्दा फरक दललाई सहयोग गरेकै कारा कार्मारोङ गाउँपाकिला ८ माँग्री गाउँका ३१ बर्षीया निमाछिरिङ तामाङले दुई छोराछोरीसहित श्रमतीलाई घर निकाला गरेका हुन् । 

विगतका निर्वाचनमा छिमेी तथा गाउँले अलगअलग राजनीतिक दलमा आबद्ध हुँदा धारा, पानीपँधेरी बार्ने, खेतीपाती गर्दा पार्टी गुटबन्दी गर्ने, बल्लोपल्लो घरबीच बोलचाल बन्द हुुका साथै पानी बराबरको अवस्था आउने गरेको देखिन्थ्यो ।

यो क्रम गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि सदरमुकाममा रहेको छायानाथ रारा नगरपालिकामा १ का स्थानीयमास मेत यस्तो देखिएको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री