शुक्रबार, १६ चैत २०८०

घरजग्गा किनबेचमा अर्बौ राजस्व छली, एक बर्षमै आठ अर्ब राजस्व

समयपोष्ट २०७४ कार्तिक २२ गते २:२२

सरकारले अनलाईनमार्फ घरजगा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौ रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ । 

Advertisement

भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुखइ १९ मालपोत कार्यायलयको किनबेचको सम्पुर्ण विवरण अनलाईमार्फत निगरानी गरेपछि विगतमा रजिस्टेसनबापत अर्बौ राजस्व छली हुँदै आएको खुलेको हो । 

मुलुकभरका घरजग्गााकारोबार तथ्यांक राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाईनमार्फत निगारी गरिएछि एकै बर्षमा आठ अर्ब रुपैयाँ राजस्व बढेको छ ।

नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री