शनिबार, १५ वैशाख २०८१

अकालमै ज्यान गुमाउँछन् २५ हजार नेपाली

समयपोष्ट २०७४ कार्तिक २० गते २:४९

सुर्तीजन्य पदार्थ सेवनका कारण वार्षिक २५ हजार नेपालीले ज्यान गुमाउने गरेका छन् ।  जसमध्ये ८ हजार ३ सय महिलाको ज्यान जाने गरेको एउटा तथ्यांकले देखाएको छ । 

Advertisement

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने ऐन २०६८ जारी गरे पनि कार्यान्वयनमा आउन नसकदा सुर्तीजन्य पदार्थ सेवनका गर्नेको संख्या बढ्दै गएको छ । 
यो तथ्यांक एक्सन नेपालले सार्वजनिक गरेको हो । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री