आइतबार, २३ फागुन २०७७

१७ किलो सुनसहित एक जना पक्राउ

समयपोष्ट २०७४ कार्तिक १६ गते ८:१७

प्रहरीले १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । मनाङबाट बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा बेसीशहरतर्फ जाँदै गरेका पासाङ लामालाई प्रहरीले १७ वटा सुनका विस्कुट सहित पक्राउ गरेको हो । 

Advertisement

लमजुङका प्रमुख प्रमुख पदमबहादुर विष्टका अनुसार मस्र्याङ्दी गाउँपालिका-३ खुदी बजारमा चेकजाँचका क्रममा उनी सुनसहित पक्राउ परेका हुन् । 

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री