बिहीबार, १३ वैशाख २०८१

वोमी माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ कार्तिक १६ गते ५:३६

वोमी माइक्रोफाइनान्सको सेयरमूल्य बिहीबार समायोजन भएको छ ।  कम्पनीको २० प्रतिशत बोनसपछि समायोजन भएको हो ।  कम्पनीको समायोजित सेयरमूल्य १५५० रुपैयाँ  निर्धारण भएको छ ।  उसको औसत आधार मूल्य १४२९ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । विहीबार कम्पनीको सेयर कारोबार यहि मूल्यलाई आधार मानेर खुला हुनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री