शनिबार, १५ वैशाख २०८१

मौसमविद् भए ‘फेल’: यस्तो हुँदैछ मनसुन

समयपोष्ट २०७४ कार्तिक १५ गते ३:११

मौसमविदहरुके पूर्वानुमानलाई गलत सावित गर्दै मनसुन उत्तराद्र्धको वर्षा पोस्ट मनसुन को प्रभाव मुलुकका अधिकांश भेगमा फैलिएको छ ।यस्तो प्रभाव अझै केही दिन दाहोरिने भएको छ

Advertisement

यसअघि मौसमजिदले अस्ति सोमबारदेखि मौसममा सुधार आउने बताएका थिए । तर वायुमण्डलमा रहेको न्यून चापिय क्षेत्र (बर्षा गराउने प्रणाली)को प्रभाव मुलुकको पूर्वी र मध्य भेगसम्म यथावत छ ।

यससँगै गत साताको अन्त्यतिर बंगलादेशमा विकास भएको अर्को न्यून चापिय क्षेत्रको प्रभाव पूर्वी भेगसम्म फैलिएको जल तथा मौसमविद सुवास रिमालले बताए । नेपाल समाचारपत्रबाट 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री