बुधबार, १२ वैशाख २०८१

नुहाउने क्रममा त्रिशूली नदीमा बगेर बेपत्ता

समयपोष्ट २०७६ कार्तिक २८ गते २०:१७

Advertisement

इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा आज दिउँसो नुहाउने क्रममा नदीले बगाएर एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का अन्दाजी २१ वर्षीय विजय लामा रहेका छन् । धारापानी क्षेत्रमा ज्यालामजदूरी गरी बस्दै आएका लामा नुहाउने क्रममा दिउँसो तीन बजे बेपत्ता भएका हुन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री