शुक्रबार, १४ वैशाख २०८१

ऋतिक राेशन मन पराएपछि यी ब्यक्तिले श्रीमती काटे

समयपोष्ट २०७६ कार्तिक २६ गते १३:१५

Advertisement

बलिउड अभिनेता ऋतिक राेशनलाई मन पराएको भन्दै एक ब्यक्तिले आफनी श्रीमतीको हत्या गरेका छन् । साथै स्वंयले झुण्डिएर आत्महत्या गरेका छन् ।

न्युयोर्क पोष्टका अनुसार अमेरिकामा ३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन् । श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेज गरेका थिए ।

त्यसपछि उनी आफैंले झुण्डिएर आत्महत्या गरेका थिए । बलिउड अभिनेता ऋतिक रोशन मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा विवाद समेत भएको जनाइएको छ । उनीहरू यसै विषयमा विवाद भएर प्रहरीसम्म पनि पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री