शुक्रबार, १४ वैशाख २०८१

अक्षय कुमार घाइते

समयपोष्ट २०७६ कार्तिक २५ गते १०:०३

Advertisement

बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङका क्रममा घाइते भएका छन् ।

रोहित सेट्टीको निर्देशनमा बनिरहेको फिल्मको एक दृश्य छायांकनका क्रममा अक्षय कुमारको हातमा चोट लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाका अनुसार उनका खुट्टाको गोलीगाँठो र हातमा चोट लागेको हो । चोट लागे पनि अक्षय कुमारले भने शूटिङ जारी राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री