आइतबार, ३० वैशाख २०८१

राखीको आरोप: तुनश्रीले नशालु पदार्थ खुवाएर मलाई बारम्बार बलात्कार गरेकी छिन्

समयपोष्ट २०७५ कार्तिक ८ गते ९:२५

तनुश्री दत्ता र नाना पाटेकरबीचको विवादपछि राखी सावन्तले पत्रकार सम्मेलन गरेर पुरानी साथी तनुश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । राखीले पत्रकार सम्मेलनमा भनिन्, ‘म यहाँ पत्रकारको प्रश्नको जवाफ दिन होइन, आफ्नो विगत सुनाउन आएकी हुँ । तुनश्री दत्ताले मलाई बारम्बार बलात्कार गरेकी छिन् ।’

Advertisement

राखीले आरोप लगाउँदै भनिन्, ‘तुनश्री केटी होइन केटा हुन् । उनी लेजबियन हुन् । उनले बारम्बार नशालु पदार्थ खुवाएर मलाई रेप गरेकी छिन् ।’ तनुश्री र आफू पहिले निकै मिल्ने साथी भएको भन्दै राखीले उनले नै पार्टीमा लगेर आफूलाई धुम्रपान गर्न सिकाएको बताइन् ।

राखीले, बलिउडमा थुप्रै लेजबियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री