बुधबार, ५ कार्तिक २०८२

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

समयपोष्ट २०८२ कार्तिक ५ गते १२:००

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गर्नुभएको छ ।

कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री