मंगलबार, ४ कार्तिक २०८२

आज यी प्रदेशमा हल्का बर्षाको सम्भावना

समयपोष्ट २०८२ कार्तिक ४ गते ७:२४

Advertisement

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ ।

कोशी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राती देशभरको मौसम मुख्यताया सफा रहने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री