आइतबार, १७ मंसिर २०८०

‘हिमालयन रि’ को सीईओमा पौडेल

समयपोष्ट २०८० असोज १५ गते ११:३४

Advertisement

हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी उपासना पौडेलले पाएकी छन् ।

प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरण राममूर्तिले राजीनामा दिएपछि डेपुटी सीईओका रुपमा १० महिनाअघि कम्पनीमा भित्रिएकी पौडेललाई नेतृत्व सुम्पने निर्णय सञ्चालक समितिले गरेको हो ।

कम्पनीले पौडेललाई सीईओ नियुक्त गर्ने प्रस्ताव स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री