आइतबार, ६ जेठ २०८१

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दाहालले पाए नगद एक लाख

समयपोष्ट २०७९ कार्तिक ३ गते १२:००

Advertisement

डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले नगद एक लाख जित्न सफल भएका छन् ।

दाहालले श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडा डिलर अन्र्तरगत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगर कहाँ एक वर्ष रिचार्ज गरेर लक्की ड्रमा सहभागी हुने अवसर प्राप्त गरेका थिए ।

दाहाललाई डिशहोमको तर्फ वाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठले रकम हस्तान्तरण गरे ।

विजेता दाहाललाई वधाई दिदै सम्पुर्ण डिशहोम डि।टि।एच।का ग्राहकहरुले यो योजनामा सहभागी भई लाभ लिन अनुरोध गरेको छ ।

Advertisement

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी, रमाईलो एच.डी, सरोकार टि.भी, नेपाः च्यानल र डिशहोम सोकेसमा प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री