बिहीबार, १३ वैशाख २०८१

एनआईसी एसिया बैंकद्धारा पुष्पलाल चोक र उर्लाबारीमा शाखा विस्तार

समयपोष्ट २०७३ कार्तिक ११ गते ३:४८

एनआईसी एसिया बैंकले मोरङको पुष्पलाल चोक तथा उर्लाबारीमा शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष जगदीशप्रसाद अग्रवालले शाखाको उद्घाटन गरे । बैंकले हाल ७४ शाखा र ६९ एटीएमबाट सेवा दिइरहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री