बुधबार, १२ वैशाख २०८१

सिटिजन्स बैंकको मानभवन शाखा अब ग्वार्कोमा 

समयपोष्ट २०७३ कार्तिक ७ गते ७:३७


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ललितपुर स्थित मानभवन शाखा ग्वार्कोमा स्थानान्तरण भएको छ ।

Advertisement

शाखालाई ललितपुरको ग्वार्को ६ ‘क’ मा  रहेको हारती भवनबाट संचालन गरिएको बैंकले जनाएको छ । 

बैंकले निकट भविष्यमा बर्दिवासमा रहेको आफ्नो शाखालाई पनि स्थानान्तरण गर्ने जनाएको छ । 

बैंकले आफ्नो कुल ५८ वटा शाखा, ५१ वटा एटिएम काउन्टर र ४८ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट ग्राहकलाई  सेवा प्रदान गरिरहेको छ । 

बैंकको करिब ४ लाख १७ हजार ग्राहकहरु  रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री