शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ आइपुगेका अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा

समयपोष्ट २०७८ असोज १८ गते १७:०१

Advertisement

बलिउडका तीन चर्चित कलाकारहरु काठमाडौँ आइपुगेका छन् ।

फिल्म ‘उचाइ’ छायांकनको लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन आज बिहान काठमाडौं आइपुगेका हुन् ।

भोलिदेखि काठमाडौंबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा सुटिङ गरिने जनाइएको छ ।

फिल्मका अन्य कलाकारहरु अमिताभ बच्चन र डेनी डेनजोङपा भने आइपुगेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री